मंगला कार्यपालिका सदस्यमा एमालेका उम्मेदवार विजयी

विकल्प न्युज/बेनी जेठ १५ गते । मंगला गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । आइतवार सम्पन्न भएको निर्वाचनबाट ४ जना महिला सदस्यमा नेकपा एमालेका डिल कुमारी खत्री, तिल कुमारी खत्री, भुमिसरा बुढाथोकी र सरस्वति उपाध्याय निर्वाचित हुनुभएको सहायक निर्वाचिन अधिकृति मनोहर ढुङ्गानाले जानकारी दिनुभएको छ । दलित तथा अल्पसंख्यक तर्फ भने नेकपा … Continue reading मंगला कार्यपालिका सदस्यमा एमालेका उम्मेदवार विजयी